Saturday, July 5, 2014

Neelanjan Mukhopadhyaya's Narendra Modi: The Man, The Times

नीलान्जन मुखोपाध्यायले लेखेको नरेन्द्र मोदीको जीवनी Narendra Modi: The Man, The Times ठीकै मात्र लाग्यो । मोदीलाई खासै मन नपराउने तर खुलेर गाली गर्न पनि नसक्ने रहेछ नीलान्जन । सन्तुलित भएर लेख्न खोजेको रहेछ तर कता कता के नमिलेजस्तो । मोदीका जीवनकथा भन्दा पनि उनको राजनीतिक  उहापोहलाई देखाउन खोजेको रहेछ । मलाई त मोदी कर्मनिष्ठ र देशभक्त लागे यो जीवनी पढिसकेपछि । यिनले भारतका लागि केही गर्छन् ।

No comments: